‘काभ्रेको पाँचखालमा मदिरा उत्पादन र सेवन गर्न अनुमति लिनुपर्ने !’

काभ्रे । जिल्लाको पाँचखाल नगरपालिकाले नगरबासीलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई अग्रसर गराउन तथा … Continue reading ‘काभ्रेको पाँचखालमा मदिरा उत्पादन र सेवन गर्न अनुमति लिनुपर्ने !’